परामर्श सेवा

होमपेज / हाम्रो सेवाहरु / परामर्श सेवा


यस जनज्योति कृषि सहाकरी संस्था लिमिटेड सप्तरी जिल्लामा नै उत्कृष्ट कृषि सहकारीको रूपमा स्थापित भएको हुदा, संस्थाले आफ्ना शेयरधनि सदस्यहरु तथा अन्य सर्वसाधारणहरुलाई कृषि सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउदै आएको छ | संस्थाले संस्थामा उपस्थित भई अथवा कुनै माध्यमबाट सम्पर्कमा आई कृषि सम्बन्धी केही जिज्ञासा अथवा परामर्शको माग गरिमा संस्थाले सो सेवा उपलब्ध गराउने गरेको छ | यसको अलावा संस्थाले विभिन्न समयमा कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने गरेको छ |