यस जनज्योति कृषि सहाकरी संस्था लिमिटेड सप्तरी जिल्लामा नै उत्कृष्ट कृषि सहकारीको रूपमा स्थापित भएको हुदा, संस्थाले आफ्ना शेयरधनि सदस्यहरुले उत्पादन गरेका कृषि सम्बन्धी उत्पादनहरु उचित मूल्यमा खरीद गर्ने तथा ती सदस्यहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि सामग्री जस्तै मलखाद, बिऊ बिजन तथा अन्य सामग्रीहरु संस्थाले सुलभ मूल्यमा बिक्री वितरण गर्दै आएको छ | राष्ट्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा आई पर्ने समस्याहरु समाधान हेतु संस्थाले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु मार्फत सदस्य कृषकहरुको गरीबी उत्थान गर्ने प्रयत्न गरेको छ | संस्थाको कार्यालयबाट नै यो सेवा दिदै आएको छ |
संस्थाले खरीद बिक्री गर्दै आएको कृषि सामग्रीहरु :