एम्बुलेन्स सेवा

सेवालाई नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै संस्थाले आफ्ना सदस्य तथा अन्य सर्वसाधारणहरुको हितको लागी एम्बुलेन्स सेवा संचालन संचालन गरी समाज सेवाको सुरुवात गरेको छ |

कृषि सामग्री सेवा

राज्यको कृषि क्षेत्रलाई उन्नति र बिकास गराउने लक्ष्यलाई सफल पार्न संस्थाले आफ्ना सदस्य तथा अन्य सर्वसाधारणहरुको लागी कृषि सामग्री खरीद तथा बिक्री सेवा संचालन गरेको छ |

रेमिटान्स सेवा

विदेशबाट पठाएको पैसा प्राप्त गर्न वा नेपाल भरी कही पैसा पठाउन वा प्राप्त गर्नको लागी संस्थाले आफ्ना सदस्य तथा अन्य सर्वसाधारणहरुको लागी रेमिटान्स सेवा संचालन गरेको छ |

अध्यक्षको विचार

आफ्ना सदस्यहरुको मागहरुलाई सहकारी सिद्धान्तलाई आधार बनाई पूरा गर्न पाउदा मलाई धेरै खुसी लाग्ने गरेको छ | सदस्य महानुभावहरुले बिस्वास गरेर मलाई संस्थाको अध्यक्ष्य जस्तो गरिमामय पदमा चुन्नू भएकोमा उहाँहरु प्रति हार्दिक आभारी छू | यस अवसरलाई शिरोपर गर्दै संस्थाको हितमा सदैव लागी पर्ने प्रतिवद्दता व्यक्त गर्न चाहन्छु | संस्थाको कारोवारलाई पारदर्शी बनाई सदा सदस्यहरुको सेवामा लागीरहने छू | संस्थामा देखिएको कमीकमजोरीहरु लाई सुधार गर्नको लागी यहाँहरुको सुझावहरु अमूल्य रहन्छ र सो को लागी यहाँहरुबाट सल्लाह तथा सुझावको अपेक्षा गर्दछू |

  • आफ्ना सदस्यहरुको मागहरुलाई परिपूर्ति गर्दै आएको
  • सप्तरी जिल्ला भरी मै उत्कृष्ट सहकारीको रूपमा स्थापित हुन सफल
  • संस्था केन्द्रित संचालक समिति
थप जानकारी

हाम्रा सेवाहरु

यस सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारीको सिद्धान्त अनुरूप उनीहरुको आवश्यकता अनुसारका विभिन्न निम्न प्रकारका सेवाहरु प्रदान गर्दै आएको छ |

service.servicename

कृषि सामग्री खरीद बिक्री सेवा

यस संस्थाले आफ्ना सदस्यहरुलाई सुलभ दरमा कृषि सामग्री बिक्री तथा ऊनिहरुबाट खरीद गर्ने सेवा प्रदान गर्दै आएको छ |

service.servicename

बचत संकलन सेवा

यस संस्थाले आफ्ना सदस्यहरुसंग उचित ब्याजदरमा बचत संकलन गरी ऊनिहरुको सुनौलो भबिस्य सुनिश्चित गर्दै आएको छ |

service.servicename

कर्जा लगानी सेवा

यस संस्थाले आफ्ना सदस्यहरुलाई आवश्यकता अनुसारको विभिन्न प्रयोजनको लागी सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ |

service.servicename

रेमिटान्स सेवा

यस संस्थाले आफ्ना सदस्यहरु तथा सर्वसाधारणहरुलाई विभिन्न रेमिटहरु मार्फत रेमिटान्स सेवा प्रदान गर्दै आएको छ |

service.servicename

एम्बुलेन्स सेवा

यस संस्थाले आफ्ना सदस्यहरु तथा अन्य सर्बसाधारणहरुलाई एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ |

service.servicename

कृषि परामर्श सेवा

यस संस्थाले आफ्ना सदस्यहरु तथा अन्य सर्बसाधारणहरुलाई आवश्यकता अनुसारको कृषि परामर्श दिदै आएको छ |

service.servicename

हार्भेस्टिङ मेसीन सेवा

कृषिमा आधुनिकता, किसानमा सहजता! जनज्योति कृषि सहकारी संस्था लि. द्धारा सदस्य किसानहरुको सुविधाका लागी हार्भेस्टिङ मेसीन सेवा मा। समय बचाऔं, श्रम घटऔँ, उत्पादन बढाऔँ

कृषि सम्बन्धी परामर्श

यस सहकारी संस्थाले आफ्ना सदस्य तथा अन्य सर्बसाधारणहरुलाई कृषि सम्बन्धी विभिन्न परामर्शहरु प्रदान गर्दै आएको छ | संस्थाले त्यस्ता व्यक्तिहरुको आवश्यकता अनुसार सल्लाह तथा सुझाव समेत दिने गरेको छ | कृषि क्षेत्रमा नयाँ प्रवेश गर्न लागेका तथा कृषि पेशा अंगालेका सबैको लागी संस्थाले यो सेवा दिदै आएको छ | यस संस्थाबाट यो सम्बन्धी सेवा लिएर सफल हुनेहरुको थुप्रै उदाहरणहरु छन | यसरी कृषि सम्बन्धी परामर्श लई कृषि गर्न चहानेहरुमा प्राय युवाहरु रहने गरेका छन |

सहकारीको केही झलकहरु