यस जनज्योति कृषि सहाकरी संस्था लिमिटेड सप्तरी जिल्लामा नै उत्कृष्ट कृषि सहकारीको रूपमा स्थापित भएको हुदा, संस्थाले यस क्षेत्रको अन्य सहकारी संस्थाहरुको पनि स्तरउन्नति गर्न तथा सहकारी संस्थाको क्रियाकलापहरुलाई मापदण्ड अन्तर्गत लेराउन सहकारीका लेखा सम्बन्धी किताबहरु समेत बिक्री गर्दै आएको छ | यसले यस क्षेत्र वरिपरीका संस्थाहरुले आफ्नो कारोवार पारदर्शी तथा लेखा चुस्तदुरुस्त राख्न सफल भएका छन | संस्थाले निकट भविष्यमा यस्ता प्रकारको सहकारीका लेखा सम्बन्धी किताबहरु बिक्री कार्यलाई अझ प्रभावकारी बनाउदै लैजाने लक्ष्य लिएको छ |
संस्थाले खरीद बिक्री गर्दै आएको सहकारीका लेखा सम्बन्धी किताबहरु :